मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘छ माया छपक्कै–२’ को शीर्ष गीत सार्वजनिक

baahrakhari.com · Wed Sep 23 01:06:31 GMT 2026

काठमाडौं । चलचित्र ‘छ माया छपक्कै–२’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘छ माया छपक्कै’ बोलको गीतमा अवि सुनारको शब्द तथा संगीत छ । स्वर करण परियार, अवि स्वयं र रश्मि विश्वकर्माको छ ।

पारिवारिक सुख र खुसी बाल्ने गीतको भिडियोमा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)