बाढी पहिरोका कारण देशका विभिन्न राजमार्ग प्रभावित
ratopati.com · Wed Sep 23 01:13:28 GMT 2026

काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीको विवरण अनुसार काभ्रे, रसुवा, नुवाकोट र धादिङका सडकमा अवरोध तथा जोखिम देखिएको छ ।