परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
barnanmedia.com · Wed Sep 23 01:03:31 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय यहाँ भेटवार्ता भएको छ ।
भेटका अवसरमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, हालै भोटेकोसी नदीमा गएको बाढीपश्चात् राहत तथा पुनर्निर्माणका कार्यहरूलगायत विषयमा छलफल भएको यहाँस्थित नेपाली नियोगले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)