परराष्ट्र मन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
hamrakura.com · Wed Sep 23 00:00:00 GMT 2026

न्यूयोर्क । परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघको ८१औँ महासभाका अवसरमा बुधबार न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा परराष्ट्र मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)