आजको मौसम : शक्तिशाली बन्दै पानी पार्ने प्रणाली, यी प्रदेशमा भारी वर्षाको सम्भावना
arthadabali.com · Wed Sep 23 01:17:28 GMT 2026

काठमाडौँ / हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै न्यून चापीय क्षेत्र बङ्गालको खाडीको मध्य-पश्चिम भूभाग आसपास रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै (बलियो न्युन चापीय क्षेत्र) को रूपमा पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)