भोटेकोशी-त्रिशूली बाढीबाट कति क्षति भयो भन्ने अझै अस्पष्ट
bbc.com · Wed Sep 23 01:11:10 GMT 2026

राष्ट्रिय योजना आयोगले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको आकलन गर्नका लागि प्रभावित क्षेत्रमा २५० भन्दा बढी कर्मचारी खटाइएको जनाएको छ। आयोगका अनुसार अबको "एक महिनाभित्र" स्पष्ट विवरण प्राप्त हुन सक्छ।
ती कर्मचारीहरूले रसुवा, नुवाकोट, धादिङ र गोरखाका प्रभावित पालिकाका वडा-वडामा पुगेर तथ्याङ्क सङ्कलन गर्ने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)