फुर्सदमा ज्योति मगर, भन्छिन्- दिनमा सुत्छु, रातमा उठ्छु
nepallive.com · Sat May 29 01:01:00 GMT 2021
काठमाडौं- चर्चित गायिका तथा मोडल ज्योति मगर प्रायः स्टेज कार्यक्रममा दौडिरहने कलाकार हुन्। स्टेजमा दर्शकको मन जित्न अनेक हर्कत गर्ने उनी कोभिड शुरु भएदेखि नै दर्शकको भिडमा जान पाएकी छैनन्। त्यसो त, केही दर्शकको साथमा चैत ३१ गते अर्थात् नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा भने उनले स्टेजको भोक केही हदसम्म मेटाएकी थिइन्।
यो बीचमा दर्शकको आँखा अगाडि रहन उनले रियालिटी सो 'डान्सिङ वीथ स्टार्स नेपाल'मा कम्मर मर्काइन् त कहिले फुडगन्ज नामको एपको खाना ग्राहकलाई डेलिभरी गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)