गगन-विश्वलाई पूर्णबहादुरको सन्देश : भ्रम नहोस् निष्क्रिय बस्नेवाला छैनौं, युवालाई अघि सारेर हिँड्दैछौं
onlinekhabar.com · Wed Jul 22 11:55:08 GMT 2026

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा सम्मानका लागि कहिल्यै सम्झौता नगर्ने बताएका छन् ।
पार्टी संस्थापन इतर समूहले बीपी स्मृतिको अवसरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)