‘बरु मर्न तयार भइन्छ, सिद्धान्तलाई तिलाञ्जली दिएर समर्पण गर्दैनौं’
nepalpress.com · Wed Jul 22 11:55:19 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी एक हुन नसक्ने कुरा आएको बताएका छन्। इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै विभिन्न माध्यमबाट मिल्ने सम्भावना कमजोर हुँदै गएका कुरा आएको बताए।
सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग पटक पटक वार्ता गर्दा समेत सहमति नभएको बताए। उनले कसैलाई पद दिएर पार्टी एकता नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)