रेशम चौधरीको कैद माफी कायम, राष्ट्रपतिको निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
barnanmedia.com · Wed Sep 23 01:15:14 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशमलाल चौधरीलाई दिइएको कैद माफी मिनाहासम्बन्धी राष्ट्रपतिको निर्णय सदर गरेको छ ।
न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई माफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध दायर रिट निवेदन खारेज गरेको हो । रिट निवेदक शारदा कडायतले चौधरीलाई दिइएको माफी मिनाहा बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)