अण्डमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको नेपालमा असर सुरू भएको हो?
setopati.com · Wed Sep 23 01:26:00 GMT 2026

काठमाडौं लगायत बागमती प्रदेशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भएको छ।
काठमाडौंका विभिन्न स्थान सहित ललितपुर, चितवन, मकवानपुरका विभिन्न स्थानमा छिटपुटदेखि मध्यमसम्मको वर्षा भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)