भन्सारको निर्देशन डेढ महिनापछि कार्यान्वयनमा, गैरएजेन्टलाई जाँचपासमा रोक, अनुसन्धान होला ?
clickmandu.com · Wed Sep 23 01:29:30 GMT 2026

विराटनगर । भन्सार विभागको निर्देशन कार्यान्वयनमा ल्याउन विराटनगर भन्सारलाई झण्डै डेढ महिना लाग्यो ।
विभागको निर्देशन कार्यान्वयनमा आएसँगै गैर भन्सार एजेन्टलाई जाँचपासमा रोक लागेको छ । त्यससँगै विराटनगर भन्सारका लाइसेन्सधारी एजेन्टहरूको व्यवहारमा पनि सामान्य सुधार आएको भन्सार प्रशासकको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)