मुक्तिनाथ म्युचुअल फण्ड–२ मा असोज १५ गतेसम्म आवेदन दिन सकिने
aarthiknews.com

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले निष्कासन तथा बिक्री खुला गरेको दोस्रो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ मा आवेदन दिने अवधि थप गरेको छ। असोज १ गतेदेखि निष्कासन खुला गरिएको फण्डमा अब असोज १५ गतेसम्म आवेदन दिन सकिने भएको छ।
क्यापिटलले मागभन्दा बढी आवेदन परेमा भने तोकिएको अवधिभन्दा अगावै जुनसुकै दिन सूचना प्रकाशित गरी निष्कासन तथा बिक्री बन्द गर्न सकिने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)