ग्यास कालोबजारीको आरोपमा ललितपुरबाट एक जना पक्राउ
barnanmedia.com · Wed Sep 23 01:29:18 GMT 2026

ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने ४७ वर्षीय सरोज नेम्कुल रहेका छन्। उनलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)