एमाले केन्द्रीय कमिटी बैठक जारी, सचिवालय भोलिलाई सारियो
nepalpress.com · Wed Sep 23 01:34:25 GMT 2026

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज बिहान ८ बजदेखि सुरु हुँदैछ ।
केन्द्रीय कमिटी बैठकबीच बस्ने भनिएको सचिवालयको बैठक भने भोलिलाई सारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)