भेनेजुएला भूकम्प : अहिलेसम्म एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा बेपत्ता
nepalviews.com · Sun Jun 28 08:15:39 GMT 2026

काठमाडौं । भेनेजुएलामा शक्तिशाली भूकम्प गएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गर्न दौडधुप गरिरहेका छन् ।
शनिबार राति एक ११ बर्षीय बालकलाई सकुशल उद्धार गरिएको छ । अहिलेसम्म मृतक सङ्ख्या एक हजार ४३० पुगेको पुष्टि भएको छ । समय बित्दै जाँदा भग्नावशेषमा पुरिएका व्यक्तिलाई जीवित अवस्थामा भेट्ने सम्भावना क्षीण बन्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)