प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
setopati.com · Wed Sep 23 01:38:52 GMT 2026

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ।
सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)