जगदम्बा मोटर्सको चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
setopati.com · Wed Jul 22 12:14:09 GMT 2026

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आफ्नो सोरुम र सर्भिस नेटवर्कलाई पनि तीव्र गतिमा विस्तार गरेको छ।
यसै क्रममा जगदम्बा मोटर्सले मंगलबारदेखि भक्तपुरको राधे–राधेमा अत्याधुनिक सुविधासम्पन्न सोरुम तथा सर्भिस सेन्टर उद्घाटन समारोहमार्फत औपचारिक रूपमा सेवा शुभारम्भ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)