खाली-खाली देखिन थाल्यो चोभार सुख्खा बन्दरगाह (तस्बिरहरू)
setopati.com · Wed Jul 22 12:15:25 GMT 2026

काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाह पछिल्लो समय खाली-खाली देखिन थालेको छ।
पछिल्लो केही महिनायता सवारी साधनको चाप उल्लेख्य रूपमा घटेसँगै बन्दरगाह खाली देखिन थालेको हो। केही समयअघिसम्म विद्युतीय सवारी साधन (ईभी) ले भरिभराउ देखिने पार्किङ यार्ड अहिले तुलनात्मक रूपमा खाली देखिन थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)