भारतको प्रतिष्ठित विद्युतीय स्कुटर ब्रान्ड एम्पियरको आधिकारिक शोरुम सञ्चालनमा
clickmandu.com · Wed Jul 22 12:11:40 GMT 2026

काठमाडौं । भारतको प्रतिष्ठित विद्युतीय स्कुटर ब्रान्ड ‘एम्पियर’ ले सर्लाहीको मलंगवामा आफ्नो आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
नेपालका लागि एम्पियरको आधिकारिक वितरक एसटीसी अटो सोलुसनले मलंगवास्थित राजश्री चोकमा रहेको बीएम ईभी हबलाई आधिकारिक विक्रेताको रूपमा नियुक्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)