टरिगाउँ विमानस्थल विस्तारका लागि बजेट त छुट्ट्याइयो, कामले गति लिन्छ ?
ratopati.com · Wed Sep 23 01:45:00 GMT 2026

बुटवल । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि संघीय सरकारले करिब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै काम अघि बढ्ने आशा पलाएको छ ।
२०११ सालमा सञ्चालनमा आएको टरिगाउँ विमानस्थल सुरुवातमा जति क्षेत्रफलमा थियो, त्यसयता उल्लेख्य रूपमा विस्तार हुन सकेको छैन । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर लामो छ । धावनमार्ग छोटो भएकै कारण यहाँ ठुला क्षमताका विमान अवतरण गर्न सक्दैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)