कांग्रेसको वडा अधिवेशन सकियो, आजदेखि पालिका अधिवेशन
setopati.com · Wed Sep 23 01:43:00 GMT 2026

नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आजदेखि पालिकाहरूको अधिवेशन सुरू हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)