मालिकले १० हजार तलब नदिएपछि एकाउन्टेन्टले जलाइदिए २४ करोडको सम्पत्ति
lokaantar.com

भारतको सुरतस्थित एक टेक्सटाइल मार्केटमा गत सेप्टेम्बर ९ मा लागेको भीषण आगोलागी कुनै दुर्घटना नभई एक सुनियोजित षड्यन्त्र भएको खुलासा भएको छ।
मालिकले १० हजार रुपैयाँ बाँकी तलब नदिएपछि रिसाएका एक एकाउन्टेन्टले १५० भारुको पेट्रोल खरिद गरेर १४ वटा पसल जलाएको प्रहरीले पत्ता लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)