मध्यपूर्वमा बढ्दो तनावबीच इरानी राष्ट्रपति न्युयोर्क पुगे, आज महासभालाई सम्बोधन गर्ने
annapurnapost.com · Wed Sep 23 01:34:09 GMT 2026

काठमाडौं : मध्यपूर्वमा बढ्दो तनाव र युद्धको स्थितिबीच इरानी राष्ट्रपति मसुद पेजेस्कियान अमेरिका पुगेका छन्। मंगलबार अमेरिका पुगेका राष्ट्रपति पेजेस्कियान आज (बुधबार) संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दैछन्।
अमेरिकी सरकारको नियम र सुरक्षा प्रतिबन्धका कारण इरानी राष्ट्रपति र उनको टोलीलाई न्युयोर्कभित्र जथाभावी हिँडडुल गर्ने अनुमति छैन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)