भारतमा एकै दिन १ लाख ४४ हजारभन्दा बढी संक्रमित थपिए
nepallive.com · Sat Apr 10 00:43:00 GMT 2021
काठमाडौं- भारतमा एकै दिन एक लाख ४४ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ४४ हजार ८२९ जना नयाँ संक्रमित थपिएका हुन्।
उक्त अवधिमा भारतमा ७७३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)