त्रिपुरेश्वर घटनाको यथार्थ र यसले दिने सन्देश
ajakoartha.com · Wed Sep 23 01:47:00 GMT 2026

काठमाडौँ -
दुई महिनाको अन्तरालमा दुई जना चालकले त्रिपुरेश्वर चोकमै आत्मदाह गरेको विषयमा अहिले सबैको ध्यान केन्द्रित भएको छ । किन यो परिस्थिति बारम्बार आइरहन्छ ? यसको लागि को जिम्मेवार छ ? ट्राफिक प्रहरी, सरकारी नीति नियम वा चालक स्वयम ? यसबारेमा सरकारले गम्भीरतापूर्वक कदम चाल्न ढिला भैसकेको छ । मृत्युको लागि नागरिकहरुले आत्मदाह जस्तो कठोर बाटो रोज्नुपर्ने बाध्यताको कारक को हो भन्नेबारेमा अब पनि सोचिएन भने मुलुक गम्भीर दुर्घटनातर्फ जाने निश्चित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)