न्यूयोर्कमा नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता
lokaantar.com

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी डा. एस. जयशंकरबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार न्यूयोर्कमा परराष्ट्र मन्त्री खनाल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)