मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्री पदसम्म  नपाएपछि राेइकराइ गरिरहेका हर्कले अझै ल्याउन सकेनन् धरानकाे बजेट

barnanmedia.com · Tue Sep 16 21:35:21 GMT 2025

आफ्नो दायित्व पूरा गर्न नसक्ने अनि देश हाक्छु भनेर फ्यूँ लगाइरहेका छन् धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले। धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट अझै पारित गर्न नसक्दा स्थानीय विकास कार्य ठप्प भएको छ। मेयर साम्पाङ) र उपमेयर इन्द्रविक्रम बेघाबीचको मतभेद र दलीय टकरावका कारण यो समस्या उत्पन्न भएको हो।

तर, मेयर साम्पाङ भने देशकाे प्रधानमन्त्री पाएन भनेर दुख मना ऊ। गरिरहेका छन्। जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि अन्तरिम सरकार बन्ने भयाे। जेनजीकाे सिफारिस पूर्वप्रधानन्यायाधीश सुशीला कार्की भेटन लाई भए पनि साम्पाङ धरानबाट काठमाडौं पुगे।।कहिले सेनाकाे जंगीअड्डा त कहिले राष्ट्रपति निवास शितलनिवास पुगे पनि पद हात पार्न सकेनन्, बरू कार्की प्रधानमन्त्री भइसकेकी छन्।अहीले तिनै साम्पाङ धरान पुगेर दुख मनाउ गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)