कांग्रेस संस्थापनलाई इतिहास नियाल्न सिटौलाको आग्रह
baahrakhari.com · Wed Jul 22 12:24:32 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता कृष्णप्रसाद सिटौलाले संस्थापन पक्षलाई बाटो नबिराउन आग्रह गरेका छन् ।
उनले विशेष महाधिवेशनबाट निर्वाचित भएको आएको संस्थापन पक्षले लामो समय योगदान पुर्याएका नेताहरूलाई जोड्न सक्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)