सोनम वाङचुकले अनशन अन्त्य गर्न सरकारसमक्ष राखे यी मागहरु
nepalpress.com · Wed Jul 22 12:26:48 GMT 2026
काठमाडौं। वातावरण अभियन्ता सोनम वाङचुकले सरकारलाई पत्र लेख्दै आफ्नो अनशन अन्त्य गर्ने विषयमा अपिल गरेका छन्। उनले सरकारबाट स्पष्ट आश्वासन आएमा आफू अनशन तोड्न तयार रहेको बताएका छन्।
वाङ्चुकले आन्दोलनरत विद्यार्थीहरूलाई पनि सम्बोधन गर्दै भनेका छन्, ‘सरकारबाट आश्वासन प्राप्त भएपछि म शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका विद्यार्थीहरूलाई पनि हालका लागि आन्दोलन स्थगित गरेर सरकारसँग वार्ता सुरु गर्न आग्रह गर्नेछु।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)