मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आईसीएफसी फाइनान्सद्वारा छात्रवृत्ति प्रदान

abhiyandaily.com

काठमाडौं । आईसीएफसी फाइनान्सले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको सहकार्यमा छात्रवृत्ति प्रदान गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत टोखा नगरपालिका–७ को तिलिङ्गाटार माध्यमिक विद्यालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनरत कालीकोटका प्रेमबहादुर शाहीलाई रू. ५० हजार बराबरको छात्रवृत्ति प्रदान गरेको हो । उक्त रकम संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठले हस्तान्तरण गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)