कोशीमा धेरै भारी वर्षाको सम्भावना, बागमतीसहितका प्रदेशमा पनि भारी वर्षाको चेतावनी
lokaantar.com

बुधबार देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बङ्गालको खाडीको पश्चिम-मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै ‘डीप डिप्रेसन’ (बलियो न्यून चापीय क्षेत्र) का रूपमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)