मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

barnanmedia.com · Tue Sep 16 21:45:44 GMT 2025

जेनजी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत सेवा सुरु गरेको छ । उपमहानगरपालिकाको प्राङ्गणमा टेन्ट लगाएर अतिआवश्यक सेवा सुरु गरेको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न सुरक्षा निकायको सहयोगमा प्राप्त टेन्टबाट क्यान्सर, मिर्गौलालगायतका बिरामीलाई उपचारका लागि सिफारिस गर्ने र तत्काल नगरी नहुने कामलाई सुरुवात गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)