अकबरे खुर्सानीले बजार र मूल्य दुवै पाएन, चिन्तामा किसान !
arthasarokar.com · Wed Sep 23 02:01:23 GMT 2026

म्याग्दी । बारीमा लटरम्म फलेर पाक्न थालेको अकवरे खुर्सानी देखेर बेनी नगरपालिका–३ भकिम्लीका गोविन्द किसान जती खुसी र उत्साही छन् त्यो भन्दा बढी खुर्सानी कहाँ लगेर कसरी बेच्ने भन्ने पिडाले सताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)