१५ औं महाधिवेशन एकतामूलक बनाउन कांग्रेस नेताहरूको आग्रह
nagariknews.nagariknetwork.com · Wed Jul 22 12:16:39 GMT 2026

नेपाली कांग्रेसका वरिष्ठ नेताहरूले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र एकतामूलक रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। पूर्णबहादुर खड्का र नेता प्रकाशशरण महतले बुधबार बिपिको ४४ औं स्मृति दिवसको अवसरमा बोल्दै यस्तो बताएका हुन्।
नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले आगामी महाधिवेशन सहमति, निष्पक्षता र एकताको भावनाका साथ सम्पन्न हुनुपर्ने भन्दै पार्टीभित्र विचार फरक भएपनि पार्टीको लक्ष्य संगठनको हित र मुलुकको लोकतान्त्रिक भविष्य हुनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)