कांग्रेसले ३ पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ : नेता आङ्देम्बे
kathmandupati.com · Wed Jul 22 12:37:15 GMT 2026

चितवन – नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले तीनै तहका पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्ने बताएका छन् ।
कांग्रेस चितवनले ४४औँ बीपी स्मृति दिवसका अवसरमा बुधबार आयोजना गरेको ‘लोकतन्त्रका चुनौती र हाम्रो जिम्मेवारी’ विषयक विचार गोष्ठी तथा जरा अभियान २०८३ को समापन कार्यक्रममा उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेसले अग्रज, समकालीन र जेनजी पुस्तालाई सम्मान गरेर अघि बढ्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)