कांग्रेस संस्थापन इतर पक्षले घोषणा गर्यो राष्ट्रिय भेला
onlinekhabar.com · Wed Jul 22 12:33:53 GMT 2026

६ साउन, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले राष्ट्रिय भेला घोषणा गरेको छ ।
बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)