पूर्णबहादुर खड्काको प्रश्न– हामीलाई जोड्नुस्, सानेपामा राख्नुस् भनेको पद मागेको हो?
setopati.com · Wed Jul 22 12:39:07 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूले विशेष महाधिवेशनको कार्यसमितिलाई स्वीकार गरे पनि पदका लागि बार्गेनिङ गरेको भन्ने भाष्य निर्माण गरिएको बताएका छन्।
बिपी कोइरालाको स्मृति दिवसको अवसरमा संस्थापन इतर पक्षले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सभापति गगन थापालाई १४औं नियमित महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधरलाई जोड्न अनुरोध गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)