मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वाग्मती कांग्रेसको अधिवेशन : कुनै उम्मेद्वारको पुगेन ५१ प्रतिशत, अब बानियाँ र केसी भिड्ने

pahilopost.com · Sat Dec 04 23:51:43 GMT 2021

हेटौंडा : नेपाली कांग्रेसको प्रदेश नेतृत्व चयनका लागि भएको निर्वाचनमा वाग्मतीमा कुनै प्रदेशको पनि ५१ प्रतिशत मत नपुगेपछि आज पुन मतदान हुने भएको छ।

सभापतिमा संस्थापन पक्षका बानियाँले ९९२ मत ल्याएका छन् भने संस्थापनइतर पक्षका जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका छन्। तेस्रो हुने भीमसेनदास प्रधानले १९७ मत ल्याएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)