पीएम कप भलिबलः उपाधिका लागि नेपाल पुलिस र हरियाणा स्पोर्टस् क्लब भिड्ने
deshsanchar.com · Sun Mar 27 14:22:22 GMT 2022
नेपालगञ्ज – आठौँ सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भारतको हरियाणा स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
नेपालगञ्ज रंगशालास्थित कभर्ड हलमा सञ्चालित प्रतियोगितामा आइतबार हरियाणाले न्यू डायमण्ड एकेडेमी र पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)