नेपाल वायुसेवा निगममा अनियमितता
rajdhanidaily.com · Wed Sep 23 02:06:07 GMT 2026

काठमाडौं । नेपाल वायुसेवा निगममा मलेसियाको क्वालालम्पुरमा चालक दलका सदस्य राख्ने होटल छनोटका क्रममा विवादित सम्झौतामा हस्ताक्षर गरेका निगमको अपरेसन्स विभाग निर्देशक वरिष्ठ पाइलट सुवास रिजालमाथि कुनै कारबाही नहुँदै उनकै समन्वयमा फेरि उस्तै प्रकृतिको होटल सम्झौता अघि बढाइएको छ ।
७ वर्ष अघि नै विवादित निर्देशकलाई फेरि होटल छनोटको जिम्मा
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)