मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

५.३ रेक्टरस्केलको भूकम्प, केन्द्रविन्दु नुवाकोट

nepalpress.com · Sat Aug 06 00:11:19 GMT 2022

काठमाडौं । नुवाकोटको बेल्कोट केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका मुकुन्द भट्टराईले नेपाल प्रेस लाई दिएको जानकारी अनुसार नुवाकोटको बेल्कोट केन्द्रबिन्दु बनाएर भुइँचालो गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)