मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
ratopati.com · Wed Jul 22 12:42:12 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँको रानीवनस्थित मानव सेवा आश्रम पुगेका छन्।
४४ औँ बीपी स्मृति दिवसको अवसरमा उनले बुधबार त्यहाँ आश्रितलाई बेलुकीको खाना खुवाए । करिब एक सयको संख्यामा रहेका आश्रितलाई थापाले एक छाक खानाको व्यवस्था गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)