केवल व्यक्तिलाई जोडेर बनाएको एकताले वीपीको उचाइ छुन सक्दैन -पूर्णबहादुर खड्का
kendrabindu.com · Wed Jul 22 12:44:21 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र संवाद, सहमति र सम्पूर्ण एकताको आवश्यकता औंल्याउँदै वीपी कोइरालाको विचार, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मार्गदर्शनलाई वर्तमान परिस्थितिमा थप सान्दर्भिक रूपमा आत्मसात गर्नुपर्ने बताएका छन् ।
४४औँ वीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै खड्काले नेपाली कांग्रेसका विचार र आदर्शका प्रणेता तथा त्यसका निर्माताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । उनले आफू कार्यवाहक सभापति भएदेखि निवर्तमान हुँदासम्मको अवधिमा सर्वोच्च अदालतमा मुद्दा लड्दा तथा निर्वाचन आयोगमा पार्टीका नेतासहित उपस्थित भएका सबै सन्दर्भमा धेरै विषय सार्वजनिक रूपमा राख्नुपर्ने आवश्यकता रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)