कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला साउन अन्तिममा
nepalviews.com · Wed Jul 22 12:42:12 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले साउन अन्तिममा राष्ट्रिय भेला गर्ने भएको छ ।
बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले साउन २९ गते राष्ट्रिय भेला गर्ने घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)