साउन २९ गते राष्ट्रिय भेला गर्ने कांग्रेस इतरको घोषणा
baahrakhari.com · Wed Jul 22 12:43:37 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले साउन २९ गते राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ । बीपी स्मृति दिवसका अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले साउन २९ गते राष्ट्रिय भेला गर्ने बताएका हुन् ।
इतर पक्षको भेलाले राष्ट्रिय भेला गर्ने निर्णय गरेकाले काठमाडौंमा २९ गते राष्ट्रिय भेला गर्ने उनले बताए । स्थान पछि तोकिने पनि उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)