बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
nepalnews.com · Wed Sep 23 02:14:06 GMT 2026

न्युयोर्क। अमेरिकाले नेपालमा बाढीबाट प्रभावित क्षेत्रमा पुनःस्थापना तथा राहतका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटवार्ताका क्रममा उक्त सहयोग घोषणा गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)