जंगलमा बाघको राज : बस्तीमा त्रास
onlinekhabar.com · Wed Sep 23 02:08:42 GMT 2026

७ असोज, भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको काँखमै कल्पना बोटेको सानो खरले छाएको घर छ। घर वरिपरि जंगल छ। जंगलसँगै उनको जीवन पनि जोडिएको छ। तर त्यही जंगल अहिले उनका लागि डर र पीडाको अर्कोनाम बनेको छ।
घरभित्र बच्चाहरू रोइरहेका हुन्छन् । कल्पना घरको काममा व्यस्त हुन्छिन् । सहयोग गर्ने कोही छैन । कामको थकानभन्दा ठूलो पीडा उनलाई सासुआमा उमादेवी बोटेको सम्झनाले दिन्छ। बच्चा रुँदा त्यो पीडा झन् बल्झिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)