महासभामा विश्व नेताका फरक–फरक एजेन्डा : अहिलेसम्म कसले के भने?
ekantipur.com · Wed Sep 23 02:12:15 GMT 2026

महासभामा विश्व नेताका फरक–फरक एजेन्डा : अहिलेसम्म कसले के भने?
मंगलबारदेखि सुरु भएको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको सम्भावना र युक्रेन–रुस युद्धबारे धारणा राख्दा दक्षिण कोरियाले उत्तर कोरियासँग संवाद अघि बढाउने प्रस्ताव गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)