महाधिवेशन नगरे भदौ २३ पछि तपाईंलाई सभापति मान्न नसकिने देउवालाई रामचन्द्रको चेतावनी
nepalghatana.com · Wed Aug 04 17:58:48 GMT 2021
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी भदौ २३ गतेभित्र पार्टीको महाधिवेशन नभए वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्व स्वीकार्न नसकिने बताएका छन् ।
क्रियाशील सदस्यता छानबिन विवाद समाधानका लागि सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा वरिष्ठ नेता पौेडेलले सो चेतावनी दिएका हुन् । सभापतिले महाधिवेशन हुन्छ, हुन्छ, भने पनि महाधिवेशन गराउन ठोस अग्रसरता नदेखाएको आरोप उनले लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)